प्रवासी नेपाली मञ्च मलेसिया

प्रवासी नेपाली मञ्च मलेसियाद्वारा पेनाङ्ग कमिटी पुनगर्ठन
दिनेश खड्का ‘खप्तडि’-मलेसिया,नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले पशुपति देवकोटाको अध्यक्षतामा १३ सदस्यिय पेनाङ्ग राज्य कमिटी पुनगर्ठन गरेको छ।पेनाङ्ग राज्य ईन्चार्ज एवं केन्द्रीय सदस्य राधिका क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका केन्द्रीय अध्यक्ष दयाराम कुमाल प्रमुख…

