प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक सुरु

प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक सुरु
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउसो २ बजे प्रमुख आठ राजनीतिक दलको सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष…

