प्रभु साह

‘इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्नुपर्छ: सांसद साह
काठमाडौं । आमजनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गर्नुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद साहले यस्तो बताउनुभएको हो । उहाँले इजरायलमा नेपाल सरकारको कुटनीतिक असफलता भएको बताउनुभयो । सांसद साहले…

