प्रधानमन्त्री

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। प्रधानमन्त्री ओलीले आजै पद तथा गोपनीयताको सपथ लिएका थिए। उनले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तारसमेत गरेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई समेटेर उनले…

