‘प्रधानमन्त्री उद्धारमा खटिएपछि पीडित र सरकारी निकायले अभिभावकत्व महसुस गरे’

‘प्रधानमन्त्री उद्धारमा खटिएपछि पीडित र सरकारी निकायले अभिभावकत्व महसुस गरे’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रत्यक्षरूपमा भूकम्पपीडितको राहत र उद्धारका लागि प्रभावित क्षेत्रमा पुगेपछि राज्यका सबै निकायले अभिभावकत्व महसुस गरेको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको प्रतिक्रिया छ । आफ्नो गृहजिल्ला जाजरकोट नै भूकम्पको ठूलो चपेटामा परेपछि आज दिनभर उद्धार र उपचारमा खटेर…

