प्रदिप गिरी

संसदमा प्रदिप गिरीको अभाव झनै खड्कियो: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वर्गीय प्रदीप गिरीमा पार्टीको उम्मेदवार छान्ने र सदस्यता बनाउने प्रक्रियालाई बदल्ने ठूलो इच्छा भएको स्मरण गरेका छन् । सोमवारकेन्द्रीय कार्यालय सानेपामा आयोजित गिरीको पहिलो स्मरण सभामा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले गिरीमा सधैं पार्टीलाई…

