प्रकाशशरण महत

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्छौ : अर्थमन्त्री
पाटन/ललितपुर: अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभएको छ । आज ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास कार्यक्रममा उहाँले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकूल जनताको आवश्यकतालाई ध्यानमा राखेर…


