प्रकाशचन्द्र दवाडी

कांग्रेसका केन्द्रीय नेता स्थानीय तहबाट प्रतिनिधी बनेर आउनुपर्छ : नेता प्रकाश दवाडी
गोरखा । नेपाली कांग्रेसका नेता प्रकाशचन्द्र दवाडीले पार्टीका केन्द्रीय नेतालाई स्थानीय तहबाट प्रतिनिधी चुनिएर केन्द्रमा आउने वातावरण बन्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले केन्द्रीय नेताहरु वार्डवाट प्रतिनिधी चुनिएर केन्द्रमा आउने वातावरण पार्टीले निर्माण गर्नुपर्ने बताउनुभएको हो ।…

