पोखरा लेकसाइड

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न दिन उच्च अदालत पोखराको आदेश
कास्की । उच्च अदालत पोखराले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबिसै घण्टा खोल्न दिन आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको बुधबार बसेको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश…

