पुर्णबहादुर खड्का

एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्छः उपप्रधानमन्त्री खड्का
काठमाडौँ ,उपप्रधान एबं रक्षामन्त्री पुर्णबहादुर खड्काले एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताएका छन । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प पीडितलाई राहत वितरण गर्न पुगेको आरके शर्मा नेतृत्वको एनआरएनए टोलीसँगको भेटमा उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन । आगामी दिनमा विविध विषयमा सरकारले…

