पार्क तेयोग

उपप्रधानमन्त्री श्रेष्ठ र कोरियाली राजदुत पार्कबीच भेटवार्ता
काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ। र, सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको छ। शिष्टाचार भेटका लागि गृह मन्त्रालय आउनुभएका राजदुत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उहाँको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप…

