पराल बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

पराल बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–२ सिलाभञ्ज्याङमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ नम्बरको गाडी दुर्घटना हुँदा कुशादेवीका ४० बर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका–२ का ५० बर्षीय विक्रम केसीको मृत्यु भएको…

