पनौतीमा गाडी दुर्घटना
पनौतीमा गाडी दुर्घटना, एक जनाको मृत्यु
काभ्रे । काभ्रेको पनौती नगरपालिका ५, सुन्दरबस्तीमा बागमती प्रदेश ३-००१-ज ०२९८ नम्बरको इलेक्ट्रिक गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । यस्तै आठजना घाइते भएका छन् । बुधबार बिहान करिब पौने ७ बजे उक्त गाडीले काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा ६५…

