पक्राऊ

एनआरएनए नेता कार्कीलगाएत २२ जना जुवाखाल बाट पक्राऊ
काठमाडौँ,गैरआवासीय नेपाली संघ (एनआरएनए)का एक नेतासहित २२ जनालाई प्रहरी प्रभाग स्वयम्भुले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा स्थायी घर भएका एनआरएनए अभियन्ता टेक बहादुर कार्की(टीबी कार्की) पनि रहेको प्रहरी स्रोतले जनाएको छ।कार्की एनआरएनएका पूर्व उपाध्यक्ष,पुर्व सल्लाहकार एबं एघारौ अधिवेसनको निर्वाचन समितीका सदस्य रहिसकेका व्यक्ती…

