नेपाल विद्युत प्राधिकर

काठमाडौं र ललितपुरका विभिन्न स्थानमा तीनदिन बत्ति नआउने
काठमाडौं र ललितपुरका विभिन्न स्थानमा तीनदिन बिजुली आपूर्ति बन्द गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले स्युचाटार–टेकूअन्तर्गतका फिडरहरुमा भोलिदेखि तीनदिन विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत लप्सीफेदी तथा चाँगुनारायण सबस्टेशन निर्माण आयोजनाले आज सूचना जारी गर्दै टेकू, पाटन तथा…

