नेपाल विद्युत् प्राधिकरण

काठमाडौं र ललितपुरमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुने बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३०…

