नेपाल वायुसेवा निगम

भैरहवा-दिल्ली, भैरहवा-हङकङ उडान सुरु
काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा/दिल्ली र भैरहवा/हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा(दिल्ली र भैरहवा(हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका लागि आजबाट नेपाल वायुसेवा निगमले उडान सुुुरु गरेको छ । भैरहवास्थित…

