नेपाल दलित संघ

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त
१३ असोज, काठमाडौं । कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले सुर्खेतका विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन् । म्याद समाप्त भएपछि कांग्रेस विधानअनुसार दलित संघ विघटन भएको थियो । २०७२ सालमा अधिवेशन गर्नुपर्ने दलित संघले…

