नेपाल-चाइना विजनेस काउन्सिल

नेपाल-चाइना विजनेस काउन्सिल गठन गर्ने समझदारी पत्रमा हस्ताक्षर
नेपाल उद्योग परिसंघ ९सिएनआई० र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच आपसी लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको अवसरमा यस्तो समझदारी भएको हो…

