नेपाल एयरलाइन्स

सञ्चालनमा आए नेपाल एयरलाइन्सका सबै जहाजहरू
काठमाडौं। । नेपाल एयरलाइन्सका सबै जहाजहरू आवश्यक मर्मतपछि सञ्चालनमा आएका छन् । गत केही दिनदेखि नेपाल एयरलाइन्सका जहाजहरूमा प्राविधिक समस्या आएसँगै केही जहाज अल्पकालीन ग्राउन्डेड भएका थिए भने जसका कारण उडानहरू प्रभावित भएका थिए । एयरलाइन्सले नियमानुसार आवश्यक मर्मत पश्चात् नेपालीहरूको महान् चाड बडादसैँ, शुभ…




