नेपाल आयल निगम

चाडबाडसँगै पेट्रोलियम पदार्थको भाउ बढाइयो, ग्याँस सिलिण्डरमा २१५ रुपैयाँ वृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गएराति १२ बजेपछि लागु हुनेगरी भएको वृद्धिमा पेट्रोल प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ भाउ बढेको छ । सबैभन्दा धेरै खाना पकाउने एलपी ग्यासको साबिक मूल्यमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाइएको छ । अब…


