नेपाल आँखा अस्पताल

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमामा ४ सय पचास जनलाई निःशुल्क आँखा परिक्षण तथा औषधि वितरण
काठमाडौं । ब्यवसाय संगै समाजसेवा भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको सहकार्यमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको आयोजनामा र काठमाडौं पश्चिमक्षेत्र तथा सो अन्तर्गत रहेका ५ वटा इकाईको सकृय सहभागितामा बृहत निःशुल्क आँखा शिविर सम्पन्न…

