नेपाली पब्जी टिम

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा प्रवेश
काठमाडौं, १२ असोज । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो। नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया रहेका…

