नेपाली क्रिकेट

नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै, सन्दीप नजाने
काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ ९क्यान० ले टीमलाई बिदाइ गर्दैछ । एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको…

