नेपाली कांग्रेसद्वारा महामन्त्रीद्वयको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन

नेपाली कांग्रेसद्वारा महामन्त्रीद्वयको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार गएको भूकम्पबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा…

