नेपाली काँग्रेस

भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत उपलब्ध गराउन सरकारलाई काँग्रेसको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसले भूकम्पमा परेका घाइते तथा प्रभावितहरूको राहत, उद्धार र सहयोगका सामग्री एकद्धार प्रणालीमा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । नेपाली काँग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गरी भूकम्प प्रभावितका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्दै भूकम्प प्रभावितका लागि विभिन्न सङ्घसंस्थाद्वारा उपलब्ध राहत…


