नेपाली उपभोक्ता संरक्षण महासंघ

नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा सम्पन्न
काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधरण सभा बिजुलीबजारको क्रिष्टल पार्टी भेन्युमा आज कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।महासंघका अध्यक्ष चन्द्र साउदको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको समेत उपस्थिति रहेको थियो ।कार्यक्रममा महासंघका अध्यक्ष…

