नेपालगञ्ज

तनावग्रस्त नेपालगञ्जमा सेना परिचालन
नेपालगञ्ज । तनावग्रस्त नेपालगञ्जमा सेना परिचालन गरिएको छ । दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो । नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुङ्गा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनका क्रममा झडप हुँदा ८ जना घाइते…

