नेत्र विक्रम चन्द

नेपाललाई युक्रेनको अवस्था लैजान खोजिँदै छ : विप्लव
विराटनगर, २५ भदौ । नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले साम्राज्यवादीहरुले नेपाललाई युक्रेन बनाउन खोजेको आरोप लगाएका हुन् । यसलाई रोक्न समाजवादी मोर्चा गठन गरिएको…

