नेत्रविक्रम चन्द्र विप्लव

एससीसीको विरोधमा ‘विप्लव’ नेकपाद्वारा आन्दोलनको घोषणा
काठमाडौं, १५ भदौ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसी को विरोधमा आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठक बुधबारदेखि कार्यान्वयनमा गएको एमसीसीको विरोधमा आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले पहिलो चरणमा काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा,…

