नेकपा माओवादी केन्द्र

माओवादीले खटाए जनतासँग माओवादी अभियानका लागि नेताहरु, को कहाँ ?(सूचीसहित)
काठमाडौं, १५ भदौ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि नेताहरुलाई जिल्लामा खटाइएको छ । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा नेताहरु खटाइएको जानकारी दिए ।…

