नेकपा (माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु
काठमाडौं, १६ भदौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानको उद्घाटन गरेका हुन् । यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत…

