नेकपा (एमाले)

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ति
काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । हिजो (बुधबार) बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएको हो । मुख्यमन्त्री जम्मकट्टेलले सार्वभौम संसदले…



