नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी

एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जना निर्वाचित
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्षसहित २०५ जना निर्वाचित भएका छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सो प्रयास असफल भएपछि भएको निर्वाचनमा अध्यक्ष पदमापाल्पाका राधाकृष्ण कंडेलसहित उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलगायत निर्वाचित भएका हुन् कंडेलले अध्यक्षका प्रत्यासी…

