नेकपा एमालेको बागमती प्रदेश

बागमती प्रदेशको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ । रामेछाप जिल्ला अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेलले उम्मेदवारी दर्ता गराउनुभएको हो । दाहालको प्रस्तावकमा भने हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् ।…

