नेकपा एमालेको चियापान भोलि दिउँसो

नेकपा एमालेको चियापान भोलि दिउँसो
नेकपा एमालेले भोलि आयोजना गर्न लागेको चियापान कार्यक्रमको निम्तो गरेको छ । सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘चाडबाडमा चियापान’ लेखिएको अध्यक्ष केपी शर्मा ओली र चियाको कपको तस्बिर पोष्ट गर्दै निम्तो गरेका हुन् । भोलि दिउँसो साढे १२ बजेदेखि पार्टी मुख्यालय, तुल्सीलाल स्मृति भवन, च्यासलमा चियापान…

