नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने

नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने
काठमाडौं । नागरिक समाजले बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस संयुक्त रुपमा मनाउने भएको छ । अन्य सरोकारवालासहित बालबालिका सम्बद्ध सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको राजधानीमा आज आयोजित एक भेलाले समाज सेवा तथा मानवअधिकारमा महिला तथा बालबालिका (सिविस) को संयोजनमा बाल दुर्व्यवहार विरुद्धको विश्व दिवस मनाउने तयारी…

