नवराज शर्मा

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित
पोखरा ।। नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् । एमालेको गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् । शर्मासँगै लमजुङका मायानाथ अधिकारी अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा थिए । अधिकारीले ३ सय ६५ मत प्राप्त गरे ।…

