नयाँ नोट

यो दशैँमा एकजनाले कति नयाँ नोट साट्न पाउँछन् ?
काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले यो पटकको दशैँमा एक व्यक्तिले नयाँ नोट साट्न पाउने सीमा निर्धारण गरेको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही गर्न पाउने जनाएको छ । राष्ट्र बैङ्कले प्रत्येक वर्ष दसैँ तिहारलाई लक्षित…

