नक्कली नेपाली नोट

नक्कली नेपाली नोट सहित तीन जना पक्राउ
मकवानपुर, १६ भदौ । मकवानपुरमा नक्कली नेपाली नोट सहित तीन जना पक्राउ परेका छन् । बिहीबार विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगर(१५ स्थित चुरियामाई मन्दिर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनीहरुबाट नेपाली नक्कली…

