धवल शमशेर जबरा

नेपालगञ्जमा मोबाइलको नेटवर्क बन्द गर्न सांसद जबराको माग
काठमाडौं, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जबराले नेपालगञ्जमा मोबाइलको नेटवर्क बन्द गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद जबराले साम्प्रादयिक हिंसा भड्किने सम्भावना रहेकाले मोबाइल नेटवर्क बन्द गर्न माग गरेका हुन् । ‘सभामुख महोदय बाँकेको नेपालगञ्जमा कर्फ्यू लागेको…

