धर्मगुरु श्रीनिवास पक्राउ

धर्मगुरु श्रीनिवास पक्राउ
विराटनगर । विवादास्पद धर्मगुरु श्रीनिवास पक्राउ परेका छन् । धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा हिन्दु धर्मगुरु उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । सुनसरी प्रहरीले उनलाई चक्रघट्टीस्थित आश्रमबाटै पक्राउ गरेको हो । श्रीनिवासले केही दिनअघि हातमा खुकुरी बोकेर धार्मिक तथा…

