धरान उपमहानरपालिका

धरान उपमहानरका उपमेयर बेघाका भाइ विष्णु पक्राउ
धरान, २७ भदौ । प्रहरीले धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाका भाई विष्णुसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुसहित बाघवीर भन्ने सुरज तामाङ, मेनल तामाङ रहेका छन् । यस्तै, अर्को समूहका अमृत तामाङ, अनिल मगर, सागर भनिने दीपेन्द्र राई, सञ्जीव राई पक्राउ परेका…

