देशभरका स्वास्थ्य संस्था ठप्प

देशभरका स्वास्थ्य संस्था ठप्प, बिरामी गेटबाटै फर्कन बाध्य
काठमाडौं । चिकित्सक कुटिएको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु हड्तालमा उत्रिदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन् । उपचारका लागि अस्पताल पुगेका बिरामीहरु गेटबाटै फर्कन बाध्य भएका छन् । चिकित्सकहरुले…

