दुर्गा प्रसाईं
केपी ओली र एमालेविरुद्ध भिड्ने प्रसाईंको उद्घोष
काठमाडौं,२३ असोज । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज महेश बस्नेत आफूसँग डराएको दाबी गरेका छन् । सोमबार प्रसाईंले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा युवा संघका कार्यकताले आफूलाई कालोमोसो दलेपछि मंगलबार आफ्नै घरमा पत्रकार सम्मेलन…

