दुई क्विन्टल फूल र एक हजार तीन सय माला हङकङ पुग्यो

दुई क्विन्टल फूल र एक हजार तीन सय माला हङकङ पुग्यो
भरतपुर,२४ कात्तिक । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात…

