दीपेन्द्रसिंह ऐरी

क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा
काठमाडौं, १८ असोज । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बढुवा भएको छ । नेपाल प्रहरीका जवानसमेत रहेका ऐरीको बढुवा भएर सहायक हवल्दार बनेका हुन् । १९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरेका ऐरीलाई नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी ९पीसीसी० ले बिहीबार…

