दीपक वावु कडेल

डाक्टर कुटपिट घटना: कांग्रेस नेता दीपक कडेलले लेखे गृहमन्त्री लाई चिठी
काठमाण्डौं २८ भदौ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका १ मा रहेको सन्चो अस्पतालका डाक्टरलाई विना कारण कुटपिट गरेको भन्दै नेपाली कांग्रेसका नेता दीपक वावु कडेलले गृहमन्त्री नारायण काजी श्रेष्ठ लाई चिठी लेखेका छन् । उहाँ भन्नु हुन्छ: आज सामाजिक सञ्जालमा डाक्टर साहाव हरूलाई हातपात गरेको देखे,…

