दीपक खनाल

पेकानको अध्यक्षमा वासुदेव नेपाल, उपाध्यक्षमा दीपक खनाल निर्वाचित
काठमाडौं । नेकपा एमालेनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा वासुदेव नेपाल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिवार सम्पन्न प्रथम महाधिवेशनबाट नेपालको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा दीपक खनाल, सुष्मा आचार्य मैनाली र बालकृष्ण…

