दीपक खड्का

दीपक खड्काद्वारा जिल्ला सभापतिबाट राजीनामा
काठमाडौं, १० असोज । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले सभापति पदबाट राजीनामा दिएका छन् । खड्काले पार्टी सभापति शेरबहादुर देउवासमक्ष जिल्ला सभापतिबाट राजीनामा बुझाएका हुन् । उनले आफू निर्वाचित सांसद भएको कारण अधिकांश समय काठमाडौंमा नै बस्नुपर्ने बाध्यता भएकोले जिल्लामा पार्टीको संगठन विस्तारमा समय…

